सूचना र प्रविधिमा नेपालले फड्को मार्न सक्छ: हेमराज ढकाल, आइएमई समूह

लण्डन । सरकार र निजी क्षेत्रको समन्वयमा प्रविधि प्रयोगमा ध्यान दिइने भएको छ । अर्थ मन्त्रालय र राष्ट्र बैंकले डिजिट ट्रान्जेक्सनमा ध्यान दिएको बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजना तथा नेपाल सरकारको सहआयोजनामा भएको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा प्रविधिको प्रयोग सम्बन्धी छलफलका कार्यक्रममा डिजिटल प्रविधिमा जोड दिइने बताएका थिए । आईएमई ग्रुपका अध्यक्ष … Continue reading सूचना र प्रविधिमा नेपालले फड्को मार्न सक्छ: हेमराज ढकाल, आइएमई समूह